Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको छ: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताउनुभयो । हेटौंडामा शनिबार आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले शिक्षा…