Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली मंगलबार राति कम्बोडिया प्रस्थान गरेको हो । टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि…