Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


एमालेको संकल्प यात्रा आज अन्तिम दिन चिवाभञ्ज्याङमा

काठमाडौं । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुग्दैछ । एमालेले १८ दिनअघि मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट शुरु गरेको संकल्प यात्राको टोली आज अन्तिम बिन्दु चिवाभञ्ज्याङ पुग्ने भएको हो । यात्रा टोली शनिबार फिदिममा बास बसेको थियो । टोली आज चिवाभञ्ज्याङको कार्यक्रमहरु सकेपछि पुनः फिदिममा नै बास बस्ने…