Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


बजेट चुरे दोहन गर्ने किसिमको भएकाले समर्थन गर्न सकिँदैन : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकीपा)का सांसद प्रेम सुवालले सरकारले प्रस्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताउनुभएको छ । उहाँले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताउनुभयो । उहाँले सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने…