काठमाडौं । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् । महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मंगलबार पाँच जना विज्ञ कर्मचारीको टुंगो लगाएको थियो । निर्वाचन आयोगकाले आइतबारदेखि दलहरुले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात विज्ञहरुले अध्ययन सुरु गर्ने जजाएको छ…