काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेको भन्दै नेताहरुलाई ठाउँ खालि गरिदिए हुन्थ्यो भन्ने लागेको भए आफू मन्त्रीबाट राजीनामा दिन तयार रहेको बताउनु भएकाे छ । उहाँले आफ्ना लागि पद आशक्ति ठूलो कुरा नरहेको जिकिर गर्दै संसदमा विचाराधिन रहेको केही नेपाल ऐन संशोधन…