काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् । अभियुक्तको पक्षमा प्रतिरक्षा बहस गर्न नाम टिपाएका वकिलको संख्या सयभन्दा माथि थियो । न्यायाधीश न्यौपानेले प्रतिरक्षा बहस बुधबार सकिसक्न आग्रह गर्नुभएको थियो । बुधबारसम्म प्रतिरक्षा…