Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


एनआरएनको नयाँ नेतृत्व चयनविरुद्ध परेको रीट खारेज

काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि गत असोजमा भएको निर्वाचनविरुद्ध परेको निवेदन खारेज गरेको छ । जर्मनीको ह्याम्बर्ग बस्ने दीपेश खत्रीले दायर गरेको निषेधाज्ञाको निवेदनमाथि सोमबार भएको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय श्यामजी प्रधान र कृष्णराम कोइरालाको इजलासले रीट खारेज गरिदिएको हो । विधिसम्मत तरिकाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन…