काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तल्लामा आजदेखि निःशुल्क पार्किङ सेवा शुरु भएको छ । काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो स्थान उपलब्ध गराएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ…