Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


भेरी बबई डाइभर्सनको अवलोकनपछि ओली : गुणस्तरमा सम्झौता गर्नु हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको छ । महाकाली—मेची अभियानका क्रममा मंगलवार बिहान उहाँले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गर्नुभएको हो । अवलोकनपछि उहाँले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताउनु भयो । उहाँले काममा केही ढिलाइ भएको…