Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


एमाले सचिवालय बैठक बस्दै

काठमाडाैं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । भक्तपुरस्थित गुण्डुमा बिहान ११ बजे बस्ने बैठकमा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र कार्यदिशा जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाका विषयमा छलफल हुने बताइएको छ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको…