Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रतिनिधिसभा अन्तर्गत गठित विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्य तालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्ताव पर्सि सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् । प्रतिनिधिसभा अन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा…