Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


राष्ट्रपतिको उपचार खर्च ५५ लाख सरकारले बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च बापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएको छ । उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । राष्ट्रपति पौडेल गत वैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समार्फत भारत जानुभएको थियो । उहाँ १० दिनको उपचारपछि वैशाख १७…