दाङ । राष्ट्रपति विद्यादेवी भण्डारी दाङको बेलझुण्डीमा पुग्नु भएकाे छ । बुधबार बिहान सवा ११ बजे उहाँ दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्व विद्यालयमा अवतरण गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीलाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. यादवप्रसाद लामिछानेले स्वागत गर्नुभएकाे हाे । विश्व विद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको भवन उद्घाटन गर्नका लागि राष्ट्रपति भण्डारी दाङ आउनुभएकाे हाे ।…