Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सबै कम्युनिष्टलाई जोड्ने सपना छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरु एक ठाउँमा हुन जरूरी रहेको बताउनुभएको छ । शुक्रबार पोखरामा समाजवादी मोर्चा नेपाल, गण्डकी प्रदेशस्तरीय सन्देशसभामा बोल्दै प्रधानमन्त्री दाहालले समाजवादी मोर्चालाई मोर्चामै सीमित नराखी सबै कम्युनिष्टलाई जोडेर जाने सपना रहेको बताउनुभयो । उहाँले राष्ट्रवादी, देशभक्त र समाजवादतर्फ आस्था राख्नेलाई जोडेर एउटै कम्युनिस्ट पार्टी बनाउने उद्देश्य पार्टीले राखेको बताउनुभयो ।…