Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


चिनियाँ राजदुतको अभिव्यक्तिप्रति सांसदहरुको असन्तुष्टि

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल-भारतबीच भइरहेको विद्युत व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदुत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिनुभएको थियो । राजदुतको सो अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । बिहीबार प्रतिनिधि…