Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारबारे छलफल गर्न बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बोलाइएको सचिवालयले जनाएको छ । बैठक बुधवार ११ बजेका लागि बोलाइएको हो । एमालेसहितको नयाँ समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत समाजवादीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । अध्यक्ष माधव…