Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा ३ उपप्रधानसहित १६ जना मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । नेकपा (माओवादी केन्द्र)का तर्फ उपप्रधान तथा परराष्ट्रमन्त्री : नारायणकाजी श्रेष्ठअर्थमन्त्री : वर्षमान पुनसञ्चार तथा सूचना प्रविधिमन्त्री : रेखा शर्माऊर्जा मन्त्री : शक्ति बस्नेतसंस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री…