इलाम । इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ । दिउँसो ३ बजेको तथ्याङ्क अनुसार ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । खसेको मत संख्याको आधारमा यो ५१ प्रतिशत हुन आउछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या…