काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक मंगलबार कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो । सहकारी ठगीको छानविनका लागि संसदीय समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहट्दा बैठक कार्यसूचीमै प्रवेश गर्न नसकेको हो । राजनीतिक तहमा समेत सहमति नजुटेकाले संसदको अवरोध कति दिन लम्बिन्छ भन्न सकिने अवस्था छैन । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि…