काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल-भारत बीचमा जनता-जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासद्वारा नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल-भारत बीचको जनता-जनता बीचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । नेपाल-भारत बीचको सम्बन्ध दुई…