Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो : मन्त्री सिर्पाली

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राज्यमन्त्री सिर्पालीले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच…