Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन सक्दैन : अध्यक्ष साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हाबी भएको भन्दै बदल्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताउनुभएको हो । उहाँले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाउनुभयो । अध्यक्ष साहले…