Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


मधेश प्रदेशमा हत्याका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधश प्रदेशमा हत्याका घटनाहरु बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद मैनालीले मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा दिनदहाडै हत्याका श्रृंखलाहरु बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भारतबाट खुला सीमाका कारण नेपालमा आएर…