Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पनि बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्नेछन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्न सुरू गरेका हुन् । बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रममा कांग्रेसले वडादेखि…