Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदहरुले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यसूची…