काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले किसानालाई मलको अभाव हुन नदिने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसर पारेर शनिबार चितवनको रत्ननगरस्थित बछौलीमा आयोजित एक कार्यक्रममा बोल्दै सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गत वर्ष पनि मलको धेरै हाहाकार नभएको दाबी गर्दै प्रधानमन्त्री दाहालले यस वर्ष पनि मलको आवश्यक…