Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


भौगोलिक विकटताले समयमै हुन सक्दैन उद्धार

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नेपालमा मनसुन भित्रिदैं गर्दा यसले निम्तने क्षति न्युनिकरणका लागि सरकार र खासगरी गृहमन्त्रालयले सावधानी अपनाई क्षति न्युनिकरणका गर्न सवै संयन्त्र परिचालन गरेको बताइरहँदा देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोले मानविय क्षति हुन पुगेको छ । भौगोलिक दृष्टिकोणले विकट क्षेत्रमा समयमै उद्धारकर्मीहरु पुग्न नसक्दाको परिणाम मानविय क्षति हुने गरेको…