काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीेको आज सचिवालय बैठक बस्दैछ । आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सागठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य…