कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी काँग्रेस नेतृत्वको सरकारबाट बाहिरिएको छ । समाजवादीका तर्फबाट आर्थिक मामिला मन्त्री बन्नु भएका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष समीकरणमा भएको फेरबदलले पदमा बस्न नसक्ने जानकारी गराउनु भएको छ । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन आज फिर्ता लिनेभएको छ ।…