Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


संविधान दिवसको अवसरमा आममाफीका लागि पठाइएका नाममा राष्ट्रपति कार्यालयको असहमति

काठमाडौं । संविधान दिवसको अवसर पारेर गृह मन्त्रालयले कैद सजाय मिनाहका लागि सिफारिस गरेका मध्ये ३४ जनाको नामावली राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता पठाएको छ । कैद मिनाहाका लागि पठाइएकाहरुमा गम्भीर प्रकृतिका अपराधमा संलग्नहरु पनि रहेको आशंकामा राष्ट्रपति कार्यालयले ३४ जनाको विषयमा स्पष्ट पार्न भन्दै गृहमन्त्रालयमा पठाएको हो । राष्ट्रपति कार्यालयले आम माफी दिनुपर्ने कारण र…