काठमाडौं । चिन भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । बुधबार चिनको ल्हासा पुग्नुभएका प्रधानमन्त्री दाहाल बिहीबार हिन्दुहरुको पवित्र धार्मिक स्थल कैलाश पर्वत र मानसरोवर जान लाग्नुभएको हो । बुधबार तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुभएका प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको…