Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


सहकारी रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलवार सिंहदरबारमा बसेको विशेष समितिको बैठकले असार २६ गते बुधवार पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । आजको बैठकमा सहकारी विभागका…