काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एन्टाको ७ औं अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो । यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।