Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


ठगहरुले केही ठूला सहकारी बद्नाम र समस्याग्रस्त बनाए : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताउनुभएको छ । सहकारीलाई माध्याम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो । उहाँले सहकारी संस्थाहरु बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गर्नुभयो । पार्टी निकट…