काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ ।
नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहालले पाँचौं पटक विश्वासको मत लिदै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्