Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाँदै

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमवार उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमण गर्दै हुनुहुन्छ । हिजो राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका गुटेरेसले आज हिमाली क्षेत्रको अवलोकन गर्न लाग्नुभएको हो । जलवायु परिवर्तनको असरबारे स्थलगत अवलोकन गर्न उहाँ सोलुखुम्बुको स्याङ्बोचे जाँदै हुनुहुन्छ । त्यहाँ उहाँले स्थानीय बासिन्दासँग पनि छलफल गर्ने कार्यक्रम छ ।…