Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


गुटेरेसले सम्बोधन गर्ने संसद बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

काठमाडौं । संघीय संसद सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद बैठकको तयारी तिब्र पारेको छ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । यसको निम्ति संघीय संसद सचिवालयले तयारी तिब्र पारेको हो । सचिवालयका प्रवक्ता एकराम गिरीले…