२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


३ दिनमा एक सय किलो सुन बिक्री !

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा)मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् । सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ ।…