३ दिनमा एक सय किलो सुन बिक्री ! • Image Khabar Image Khabar


३ दिनमा एक सय किलो सुन बिक्री !


Imagekhabar
६ कार्तिक २०७४, सोमबार ०६:४२

३ दिनमा एक सय किलो सुन बिक्री !

अन्य दिनमा सामान्य कारोबार भए पनि तिहारको तीन दिन (काग तिहार, कुकुर तिहार र लक्ष्मी पूजा)मा कारोबार अत्याधिक बढेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा करिब एक सय किलो सुन र २१ सय किलो चाँदी बिक्री भएको छ । एक किलो सुनको मूल्य करिब ४८ लाख ४४ हजार रुपैयाँ पर्छ । जस अनुसार तीन दिनको अवधिमा ४८ करोड ४४ लाख रुपैयाँको सुन बिक्री भएको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्