
गत वर्ष खुद्रा मूल्य प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्म किनबेच भएको छ ।
तिहारमा पूर्वका अधिकांश ठूला सहरलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यस वर्ष अपेक्षा गरेअनुसारको उत्पादन हुन नसकेको गुनासो गरे ।
मूल्य दोब्बर भएपछि कृषक तथा विचौलियाभन्दा उपभोक्ता मारमा परेका छन् । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्