Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


नेपाल वायुसेवा निगममा साझेदार भित्र्याउने तयारी

काठमाडौं, मंसिर २० । सरकारले नेपाल वायुसेवा निगमको आर्थिक अवस्था कमजोर भएको भन्दै नयाँ साझेदार भित्र्याउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी निगममा साझेदार भित्र्याउने पक्षमा छन् । अहिले निकै घाटामा रहेको निगमले गत महिनामात्र सरकारसँग २० अर्ब रुपैयाँ माग गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सरकारले निगमलाई…