Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


घरधनी सांसदलाई घरभाडाः राजधानीमा घर हुने सांसदहरु को-को ?

काठमाडौं । भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको संगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठादिने…