काठमाडौं, पुस ५ । कांग्रेस शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण जारी महासमिति बैठक अन्योलमा परेको छ । पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला, शनिबार सुरु भएको बैठक निर्धारित समयभन्दा एक दिन लम्बिसकेको छ । सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षको गुटगत स्वार्थका कारण विधानमा सहमति जुट्न नसक्दा महासमिति सदस्य निरास बनेका हुन् । पार्टीको सांगठनिक स्वरुपलाई…