Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको यस्तो छ तयारी

काठमाडौं, असोज १६ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी नेपाल र चीन दुवै मुलुकले तीव्र पारेका छन् । राष्ट्रपति सीको भ्रमणको तयारीस्वरुप बुधबार चीनबाट ७४७–८०० विमान रेकीका लागि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी पुनः बेइजिङ फर्किएको छ । चिनियाँ राष्ट्रपतिको असोज अन्तिम साता हुने नेपाल भ्रमणका लागि विमानस्थलको अवस्था अध्ययन गर्न चिनियाँ…