Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कामदार भिसामा जापान पठाउने सम्झौता अलपत्र, अब नयाँ मोडलमा पठाउने तयारी

काठमाडौं । कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ ।विगत तीन बर्षअघि जापानका लागि कामदार भिसामा नेपाली पठाउने दुई पक्षीय सम्झौता भएको थियो । सो सम्झौता हालसम्म कार्यान्वयनमा आउन नसकेका कारण अहिले सरकार पुनःनयाँ मोडलमा पठाउने तयारीमा जुटेको छ । जसका लागि श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले हाल पुनः नयाँ…