Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रचण्डको राजनीतिक प्रतिवेदनमा ओलीलाई १२ संगीन आरोप

१. ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छराष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको प्रोटोकलविपरीत कमरेड ओलीको अपारदर्शी अमर्यादित व्यवहारले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ । पार्टी र सरकारलाई ठूलो क्षति पुगेको छ । २. महामारीबाट आक्रान्त जनतामा झन्झन् निराशाजनसमुदायमा सरकारका असन्तुलित नीति र व्यवहारप्रति असन्तुष्टि बढ्दो छ । यही स्थिति कायम रहिरहने र तत्काल निर्वाचन हुने…