Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


सम्भावित गठबन्धनबारे कांग्रेस अलमलमा : आफ्नै नेतृत्वमा सरकार बनाउने कल्पना

काठमाडौं । नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ । नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला सबै सम्भावनाप्रति सकारात्मक छन् । नेता सिटौलाले नेकपा तलमाथि भए फ्लोरबाट समर्थन गर्न सकिने संकेत गरेका छन् । ‘सत्तामा पनि हाम्रो नजर छैन । अहिले…