Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘निरिह’ नेपाल

काठमाडौं । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगैं साविक नेकपाको दाहाल नेपाल समूहले तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा आफ्नो कार्यालयका रुपमा प्रयोग गर्यो । एमालेकै माधवकुमार नेपालतिरका नेताहरु तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराही फर्किएर पनि गएनन् । पुस ९ मा माधवकुमार नेपाल नेकपाको दाहाल नेपाल समूहको अध्यक्ष बनेसँगैं…