काठमाडौं । कोरियाले कोरोना संक्रमणको कारण भन्दै नेपालबाट कोरिया जान ठिक्क परेका झन्डै १२ हजार नेपालीलाई कोरिया लान रोक लगाएको छ । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकमा नेपाललाई अझै राखेका कारण ती नेपाली कोरिया जान नपाएका हुन् । ईपीएस परीक्षा उतीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम…